Search…
Home
Songs
Remixes
Search
ओ बतास लैजाउ मलाई by Shiva Hari Gyawali | Neume
Options for ओ बतास लैजाउ मलाई
ओ बतास लैजाउ मलाई
Shiva Hari Gyawali
Played 1 time
Play
ओ बतास लैजाउ मलाई
Like ओ बतास लैजाउ मलाई
Dislike ओ बतास लैजाउ मलाई
Options for ओ बतास लैजाउ मलाई
“
”
[Solo] ओ बतास लैजाउ मलाई त्यहीँ गाउँको संसारमा जहाँ गाउँछन् रुखका पातहरुले दोहोरीको भाका सम्साँझमा ओ बतास लैजाउ मलाई [Bridge] [Verse 1] कस्तो भयो होला सङ्गी हाम्ले गाईबाख्रा हेर्ने बगर कस्तो भयो होला सङ्गी हाम्ले गाईबाख्रा हेर्ने बगर मोटर पुग्यो कि उस्तै छ अझै हामीले तर्ने खोलाको जंघार उस्तै पो छ कि हामीले चढ्ने देउरालीमाथि पातिको छायाँ टाढा छु तर कुनामा खीपी राखेको छु है गाउँकै माया [Chorus] ओ बतास लैजाउ मलाई त्यहीँ गाउँको संसारमा जहाँ गाउँछन् रुखका पातहरुले दोहोरीको भाका सम्साँझमा [Bridge] [Verse 1] गाउँमा छाडी घाँसको भारी सपना साँची सहर पसी गाउँमा छाडी घाँसको भारी सपना साँची सहर पसी बिर्सेर सम्झिन्छु गाउँकै बाटो सम्झेर बिर्सिन्छु जन्मेको माटो नजान सक्छु नबस्न सक्छु गुँडबाट झरेको नउड्न सक्छु सपना पनि गाउँकै पाखो सहरमा छैन खुशीको पाटो [Final Chorus] ओ बतास लैजाउ मलाई त्यहीँ गाउँको संसारमा जहाँ गाउँछन् रुखका पातहरुले दोहोरीको भाका सम्साँझमा ओ बतास लैजाउ मलाई त्यहीँ गाउँको संसारमा
Lyrics
[solo]
ओ बतास लैजाउ मलाई
त्यहीँ गाउँको संसारमा
जहाँ गाउँछन् रुखका पातहरुले
दोहोरीको भाका सम्साँझमा
ओ बतास लैजाउ मलाई
कस्तो भयो होला सङ्गी
हाम्ले गाईबाख्रा हेर्ने बगर
कस्तो भयो होला सङ्गी
हाम्ले गाईबाख्रा हेर्ने बगर
मोटर पुग्यो कि उस्तै छ अझै
हामीले तर्ने खोलाको जंघार
उस्तै पो छ कि हामीले चढ्ने
देउरालीमाथि पातिको छायाँ
टाढा छु तर कुनामा खीपी
राखेको छु है गाउँकै माया
ओ बतास लैजाउ मलाई
त्यहीँ गाउँको संसारमा
जहाँ गाउँछन् रुखका पातहरुले
दोहोरीको भाका सम्साँझमा
गाउँमा छाडी घाँसको भारी
सपना साँची सहर पसी
गाउँमा छाडी घाँसको भारी
सपना साँची सहर पसी
बिर्सेर सम्झिन्छु गाउँकै बाटो
सम्झेर बिर्सिन्छु जन्मेको माटो
नजान सक्छु नबस्न सक्छु
गुँडबाट झरेको नउड्न सक्छु
सपना पनि गाउँकै पाखो
सहरमा छैन खुशीको पाटो
ओ बतास लैजाउ मलाई
त्यहीँ गाउँको संसारमा
जहाँ गाउँछन् रुखका पातहरुले
दोहोरीको भाका सम्साँझमा
ओ बतास लैजाउ मलाई
त्यहीँ गाउँको संसारमा
Similar Songs
ओ मेरी प्रांजू
Play ओ मेरी प्रांजू
Like ओ मेरी प्रांजू
Dislike ओ मेरी प्रांजू
Download ओ मेरी प्रांजू
Options for ओ मेरी प्रांजू
2
plays
Janamdin Mubarak Ho
Saman Aujla
Play Janamdin Mubarak Ho
Like Janamdin Mubarak Ho
Dislike Janamdin Mubarak Ho
Download Janamdin Mubarak Ho
Options for Janamdin Mubarak Ho
2
plays
मैं बस मैं हूँ
Ramarao Maganti
Play मैं बस मैं हूँ
Like मैं बस मैं हूँ
Dislike मैं बस मैं हूँ
Download मैं बस मैं हूँ
Options for मैं बस मैं हूँ
2
plays
ओ मेरी प्रांजू
Play ओ मेरी प्रांजू
Like ओ मेरी प्रांजू
Dislike ओ मेरी प्रांजू
Download ओ मेरी प्रांजू
Options for ओ मेरी प्रांजू
3
plays
Tere Naam Ki Duniya
Er Taiyab
Play Tere Naam Ki Duniya
Like Tere Naam Ki Duniya
Dislike Tere Naam Ki Duniya
Download Tere Naam Ki Duniya
Options for Tere Naam Ki Duniya
Tuổi Hai Mươi Lăm
DƯƠNG TRÙNG
Play Tuổi Hai Mươi Lăm
Like Tuổi Hai Mươi Lăm
Dislike Tuổi Hai Mươi Lăm
Download Tuổi Hai Mươi Lăm
Options for Tuổi Hai Mươi Lăm
2
plays
एक कहानी है दो दिलों की
Rohit mane
Play एक कहानी है दो दिलों की
Like एक कहानी है दो दिलों की
Dislike एक कहानी है दो दिलों की
Download एक कहानी है दो दिलों की
Options for एक कहानी है दो दिलों की
1
play
ओ मेरी प्रांजू
Play ओ मेरी प्रांजू
Like ओ मेरी प्रांजू
Dislike ओ मेरी प्रांजू
Download ओ मेरी प्रांजू
Options for ओ मेरी प्रांजू
2
plays
ओ मेरी प्रांजू
Play ओ मेरी प्रांजू
Like ओ मेरी प्रांजू
Dislike ओ मेरी प्रांजू
Download ओ मेरी प्रांजू
Options for ओ मेरी प्रांजू
1
play
तिमी मेरो गीत
Roshan Basnet
Play तिमी मेरो गीत
Like तिमी मेरो गीत
Dislike तिमी मेरो गीत
Download तिमी मेरो गीत
Options for तिमी मेरो गीत