
Song
साविकका छ गाविस मिली बनेको चौरपाटी
SD Samjhana · 3 plays
Nepali folk, community pride, regional development, cultural celebration, nature appreciation, reverence, traditional, positive, female vocals implied
Lyrics
Verse
साविकका छ गाविस मिली बनेको चौरपाटी
सेती, गंगा, खप्तड सुन्दर धन्य हाम्रो माटी !!
Verse
सेती, मध्य, क्षेत्रिय मार्ग चौरपाटी भई जाने
अछामको प्रवेशद्वार हाम्रो विकास हुन्छ जाने !!
Verse
जलविधुत, एअरपोर्ट बन्ने खप्तड केवुलकार
पशुधन, तरकारी, फलफुल फल्छ अपरम्पार !!
Verse
खेतीपाती राम्रो फल्छ चौरपाटी पालिका
सबैलाई आशीर्वाद दिनु देवीथुम मालिका !!
Verse
शान्निकोट, मानीगडा, अनन्ते पायलका
होरी,भुवा, रनपुतला मनाउछौ पालिका !!
Verse
सीप विकास, शिक्षा, स्वास्थ्य समृद्धिको आधार
समुन्नत पालिका हुन्छ सबै भए तयार !!
Verse
सबै जाती, भाषा, धर्म मिलेको क्या राम्रो
चौरपाटीको मिलेको कस्तो, साँचो प्रेम हाम्रो !!








